एनएमबी बैंकको नाफा ४६ प्रतिशत बढ्यो, लाभांश क्षमता १० प्रतिशत

२७ साउन, काठमाडौं । एनएमबी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार बैंकले गत आर्थिक वर्षमा ३ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा २ अर्ब २४ करोड रुपैयाँ थियो । खुद ब्याज आम्दानी ११ प्रतिशत बढ्नु र लोन लस […]
थप पुरा समाचारको लागि