गुल्मी-१ मा सागर ढकाललाई सुरुवाती अग्रता

गुल्मी-१ मा सागर ढकाललाई सुरुवाती अग्रता

२२ फागुन, गुल्मी । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर १ मा मतगणना सुरु भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकालले सुरुवाती अग्रता लिएका छन्। चन्द्रकोट गाउँपालिका–१ सराङ (दीब्रुङ दह, अर्जेवा) बाट भएको प्रारम्भिक मतगणनाअनुसार रास्वपाका ढकालले २४३ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेसका चन्द्र भण्डारीले १०३ मत, नेकपा एमालेका प्रदीप ज्ञवालीले ११८ मत […]

थप पुरा समाचारको लागि
TOP