सप्तरी-४ मा रास्वपाका साह अगाडि, पछ्याउँदै कांग्रेसका तेजुलाल 

सप्तरी-४ मा रास्वपाका साह अगाडि, पछ्याउँदै कांग्रेसका तेजुलाल 

२२ फागुन, सप्तरी ।  सप्तरीको क्षेत्र नम्बर-४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सिताराम साहले अग्रता लिएका छन् । खडक नगरपालिका कार्यालय जारी मतगणनामा साहले १ हजार ६८५ मत ल्याएका छन् । नेपाली कांग्रेसका तेजुलाल चाैधरीले ४६२ मत प्राप्त गरेको छ । त्यस्तै जनता समाजवादी पार्टीका उम्मेदवार डा. बबी सिंह यादवले  ३८९ मत प्राप्त  गरेका […]

थप पुरा समाचारको लागि
TOP