कैलाली–२ मा नेकपा अगाडि, रास्वपा तेस्रो
२२ फागुन, काठमाडौं । कैलाली–२ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले अग्रता लिएको छ । मतगणनाको पछिल्लो परिणामअनुसार उक्त पार्टीका उम्मेदवार नन्दबहादुर साउद ४४१ मतका साथ अगाडि छन् । यसअघि नेपाली कांग्रेसका विजयबहादुर स्वारले सुरुवाती अग्रता लिएका थिए । अहिले उनी ४०७ मतका साथ दोस्रो स्थानमा छन् । कैलाली–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का […]
थप पुरा समाचारको लागि