मोरङमा रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु
२२ फागुन, काठमाडौं । मोरङमा रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु भएको छ । मृत्यु हुनेमा रंगेली–९ बस्ने ५० वर्षीय दुर्गा रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटुवालले बताए । उनका अनुसार मतगणना स्थल नजिकै खाना खाने क्रममा उनी ११ : ४५ बजे एक्कासी बेहोस भएर ढलेका थिए । उनलाई उपचारका लागि रंगेली अस्पताल लगिएको […]
थप पुरा समाचारको लागि