मेडिकल शिक्षा शुल्क र सिट संख्या यथावत राख्न डा. गोविन्द केसीको माग

२७ साउन, काठमाडौं । डा. गोविन्द केसीले मेडिकल शिक्षाको शुल्क र सिट संख्या यथावत राख्न सरकारलाई आग्रह गरेका छन् । अन्यथा सत्याग्रह सहितको आन्दोलनको गर्न बाध्य हुने चेतावनी उनले दिए । डा. केसीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘मेडिकल शिक्षाको सिट संख्या र शुल्क यथावत राख्न सरकार र चिकित्सा शिक्षा आयोगलाई बारम्बार गरेको आग्रहलाई नजरअन्दाज […]
थप पुरा समाचारको लागि