चिलिमे हाइड्रोपावरको नाफा बढे पनि घट्यो प्रतिसेयर आम्दानी

२७ साउन, काठमाडौं । चिलिमे हाइड्रोपावरले गत आर्थिक वर्षको चौथो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार गत आर्थिक वर्षमा कम्पनीको खुद नाफा ६७ करोड ९५ लाख रुपैयाँ छ । अघिल्लो आवको तुलनामा नाफा सामान्य बढेको हो । अघिल्लो आर्थिक वर्षको नाफा ६७ करोढ ८५ लाख रुपैयाँ थियो । गत आर्थिक वर्षमा […]
थप पुरा समाचारको लागि