बैतडीमा काँग्रेसका चन्दलाई ९ मतको अग्रता
२२ फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बैतडीमा नेपाली काँग्रेसका उम्मेदवार चतुरबहादुर चन्द अग्रतामा आएका छन् । अपरान्ह ५:२० सम्म गणना भएको १५३० मतमा काँग्रेसका चन्दले ४४४ मत प्राप्त गरेका छन् भने रास्वपाका हरिमोहन भण्डारीले ४३५ मत पाएका छन् । भण्डारीभन्दा चन्द ९ मतले अघि छन् । तेस्रोमा नेकपा एमालेका दामोदर भण्डारीको ३६० मत छ भने […]
थप पुरा समाचारको लागि