तोलामा १३ सय रुपैयाँ घट्यो सुन

२७ साउन, काठमाडौं । सुनको भाउ तोलामा १३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि भाउ प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९८ हजार १ सय रुपैयाँ थियो । साउन २३ गते हालसम्मकै उच्च १ लाख ९९ हजार ४ सय रुपैयाँको […]
थप पुरा समाचारको लागि