धोबिखोलामा खस्यो स्कुटर

८ वैशाख, काठमाडौं । काठमाडौंको धोबिखोलामा एउटा स्कुटर खसेको छ । सोमबार दिउँसो सेतोपुल नजिकै धोबिखोला किनार नजिकैको सडकबाट स्कुटर खसेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपील राज बोहराले जानकारी दिए । उनका अनुसार स्कुटरमा सवार चालकको अवस्था सामान्य छ । यसअघि पनि धोबिखोलामा पटकपटक गाडी खस्ने गरेको थियो ।
थप पुरा समाचारको लागि