कपिलवस्तु-३ मा कांग्रेसका अभिषेकप्रताप शाह विजयी

कपिलवस्तु-३ मा कांग्रेसका अभिषेकप्रताप शाह विजयी

२३ फागुन, काठमाडौं । कपिलवस्तु क्षेत्र नम्बर-३ बाट नेपाली कांग्रेसका अभिषेकप्रताप शाह विजयी भएका छन् । २३ हजार ५३५ मत ल्याएर उनी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाश रजौरियाले १८ हजार ८९० प्राप्त गरे । नेकपा एमालेका वीरेन्द्र कनोडिया १४ हजार ७६३ ल्याए ।

थप पुरा समाचारको लागि
TOP