कोशी प्रदेशमा थारुलाई सरकारी कामकाजको भाषा नबनाएकोमा आपत्ती

२७ साउन, काठमाडौं । कोशी प्रदेश सरकारले थारु भाषालाई सरकारी कामकाजको भाषा नबनाएकोमा थारु कल्याणकारिणी सभाले आपत्ति जनाएको छ । कोशी प्रदेशको ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२’ मा थारु भाषालाई नेसमेटिएको भन्दै थारु कल्याणकारिणी सभाले आपत्ती जनाएको हो । प्रदेश मन्त्रिपरिषद्को साउन १५ गतेको निर्णयअनुसार तयार पारिएको विधेयकमा नेपाली भाषाको […]
थप पुरा समाचारको लागि