नेपाल लेदर क्राफ्ट र रोयल क्लास कलेक्सनलाई वाणिज्य विभागले तिरायो ६ लाख जरिबाना

२७ साउन, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ उद्योग तथा फर्मलाई ६ लाख १५ हजार रुपैयाँ जरिबाना तिराएको छ । विभागको अनुगमन टोलीले सोमबार अनुगमनका क्रममा काठमाडौं महानगरपालिका–१ मा रहेको नेपाल लेदर क्राफ्ट (राइनो) र रोयल क्लास कलेक्सन प्रालिलाई ३/३ लाख रुपैयाँ जरिबाना तिराएको हो । साथै विभागले दुवै कम्पनीलाई ३ दिनभित्र […]
थप पुरा समाचारको लागि