माग्ने बुढा, दीपिका प्रसाईं, प्रमोद अग्रहरीले छाने ‘मिसेस नेपाल’का प्रतिस्पर्धी

माग्ने बुढा, दीपिका प्रसाईं, प्रमोद अग्रहरीले छाने ‘मिसेस नेपाल’का प्रतिस्पर्धी

काठमाडौँ । विवाहित महिलाको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२५’को अडिसन चलिरहेको छ । कलाकार केदार घिमिरे ‘माग्ने बुढा’, प्रमोद अग्रहरि, दीपिका प्रसाईँ लगायतले प्रतिस्पर्धीलाई छनोट गरेका थिए । अडिसनमा ५६ जनाबाट १९ जना छानिएको आयोजक संस्था रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले जानकारी दिए । अडिसनको जजमा गएको वर्षको मिसेस नेपाल वर्ल्ड विजेता डेनिला […]

थप पुरा समाचारको लागि
TOP