पञ्चायतदेखि चुनाव जित्दै आएका राजेन्द्र पाण्डे तेस्रो स्थानमा खुम्चिए
पञ्चायतकालदेखि निरन्तर चुनाव लड्दै र जित्दै आएका अनुभवी नेता राजेन्द्र पाण्डेले जेनजी आन्दोलनपछि पनि संसद्को यात्रा तय गर्न खोज्दा धादिङ–१ का मतदाताले उनलाई तेस्रो स्थानमा खुम्च्याइदिएका छन्।
थप पुरा समाचारको लागि