नुवाकोट-१ मा काँग्रेसका महतलाई पछि पार्दै रास्वपाका तिमल्सिनाको अग्रता
२४ फागुन, नुवाकोट । नुवाकोट-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा. विक्रम तिमल्सिनाले अग्रता लिइरहेका छन् । यसअघि अग्रता लिइरहेका पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका उम्मेदवार डा। प्रकाशशरण महतलाई पछि पार्दै तिमल्सिनाले करिब तीन हजार मतले अग्रस्थानमा छन् । पछिल्लो मत अपडेटअनुसार तिमल्सिनाले १६ हजार २१० मत प्राप्त गर्दा महतले १३ हजार ४३३ मत ल्याएर दोस्रो […]
थप पुरा समाचारको लागि