युवाहरुलाई राष्ट्रपतिको सुझाव– मुलुकको भाग्य र भविष्य कोर्नुस्

युवाहरुलाई राष्ट्रपतिको सुझाव– मुलुकको भाग्य र भविष्य कोर्नुस्

२७ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान राजनीतिक व्यवस्थाको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्न युवाहरुलाई सुझाव दिएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यही राजनीतिक व्यवस्थाको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्दै समृद्ध नेपाल बनाउनुपर्ने बताए । युगिन जिम्मेवारी पूरा गर्न युवाहरु सक्षम रहेको […]

थप पुरा समाचारको लागि
TOP