चैत मसान्तसम्म भन्सार विन्दुबाट तीन खर्ब ४३ अर्ब राजस्व संकलन
काठमाडौँ । पछिल्लो ९ महिनामा भन्सारविन्दुबाट ३ खर्ब बढी राजस्व संकलन भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म भन्सारबाट ३ खर्ब ४३ अर्ब ११ करोड ६१ लाख ६५ हजार रुपैयाँ बराबर राजस्व संकलन
थप पुरा समाचारको लागि