राजनीतिक भ्रष्टाचारबारेको फिल्म ‘महाभोज’ ओटीटीमा

राजनीतिक भ्रष्टाचारबारेको फिल्म ‘महाभोज’ ओटीटीमा

काठमाडौं । जेठ ३० गतेदेखि हलमा रिलिज भएको फिल्म ‘महाभोज’ ओटीटी प्लाटफर्ममा आइपुगेको छ । ‘एमएसएम’ले यो फिल्मलाई प्लाटफर्ममा रिलिज गरेको हो । दिनेश राउत निर्देशित फिल्मको कथावस्तु राजनीतिक भ्रष्टाचारमा आधारित छ । सर्वसाधारणले सहकारी संस्थामा बचत गरेको निक्षेपलाई कसरी दलले स्वार्थमा प्रयोग गर्दा सामाजिक संकट आउँछ भन्ने कथावस्तु यसमा छ । बैंकका एक कर्मचारीले […]

थप पुरा समाचारको लागि
TOP