मातृका यादवलाई निर्वाचित घोषणा नगरेकोमा नेकपाको आपत्ति, आयोगको ध्यानाकर्षण

मातृका यादवलाई निर्वाचित घोषणा नगरेकोमा नेकपाको आपत्ति, आयोगको ध्यानाकर्षण

२५ भदौ, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले धनुषा १ का उम्मेदवार मातृकाप्रसाद यादवलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गरेको छ । २१ फागुनमा भएको मतदानपछि धनुषा १ मा मतगणना भइसकेको छ । तर, आयोगले गणना सार्वजनिक गरेको छैन । यहाँबाट उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका किशोरी साह कमलको उम्मेदवारी निर्वाचन आयोगले […]

थप पुरा समाचारको लागि
TOP