अनिल झाले छाडे लोसपा, राजीनामा स्विकृत

अनिल झाले छाडे लोसपा, राजीनामा स्विकृत

२७ साउन, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता अनिलकुमार झाले पार्टीबाट राजीनामा दिएका छन् । वरिष्ठ नेताको पदमा रहेका झाले एक महिना अघि राजीनामा दिएको पार्टी अध्यक्ष महन्थ ठाकुर निकट नेता सुरेन्द्र झाले जानकारी गराए । ती नेताका अनुसार अनिलकुमार झाले पार्टीबाट दिएको राजीनामा स्विकृत समेत भइसकेको छ । लोसपामा निष्कृय रहेका […]

थप पुरा समाचारको लागि
TOP