संविधानका अपरिवर्तनीय प्रावधान बाहेक सबै विषयमा छलफल हुन्छ : झांक्री
२५ फागुन, काठमाडौं । नेकपा (एमाले)का राष्ट्रिय सभा सांसद रामकुमारी झांक्रीले संविधानमा अपरिवर्तनीय भनेर राखेर प्रावधानबाहेक सबै विषयमा छलफल गर्न सकिने टिप्पणी गरेकी छिन् । सोमबार राष्ट्रिय सभा सांसद पदको शपथ लिएलगत्तै उनले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सो प्रतिक्रिया दिएकी हुन् । सांसद झाँक्रीले राष्ट्र र जनताको पक्षमा हुने संविधानसम्मत सबै वस्तुहरुमा छलफल […]
थप पुरा समाचारको लागि