जुवातास खेलेको आरोपमा ५ जना समातिए

२७ साउन, काठमाडौं । जुवातास खेलेको आरोपमा काठमाडौंबाट पाँच जना पक्राउ परेका छन् । तारकेश्वर नगरपालिका–२ स्थित ढकालटारमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने नुवाकोट ताडी गाउँपालिका–१ घर भएका ३२ वर्षी विशाल तामाङ समेत ५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २८ हजार २ सय रूपैयाँ […]
थप पुरा समाचारको लागि