मार्सल आर्ट्स र आर्चरी टोली चीन जाने
२५ फागुन, काठमाडौं । विशेष प्रशिक्षण कार्यक्रममा सहभागी हुन मार्सल आर्ट्स र परम्परागत धनुर्विद्या (ट्रेडिसनल आर्चरी) टोली मंगलबार चीनको कुन्मिङ प्रस्थान गर्ने भएको छ । चीन प्रस्थान गर्ने छ सदस्यीय टोलीमा राजिव महर्जन, राजकुमार राई, तेम्बा भोटे, शंकर भुजेल, उमेश महर्जन र राज महर्जन रहेका छन् । कुन्मिङमा रहँदा टोलीले चिनियाँ प्रशिक्षकहरूसँग आधुनिक मार्सल आर्ट्स […]
थप पुरा समाचारको लागि