भुँइकटहरको भाउ बढ्यो, प्रतिगोटा कति पर्छ ?

भुँइकटहरको भाउ बढ्यो, प्रतिगोटा कति पर्छ ?

२६ फागुन, काठमाडौं । बजारमा भुइँकटहरको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि निर्धारण गरेको मूल्यसूचीले भुइँकटहरको भाउ बढेको देखाएको हो । आज मंगलबार कालीमाटी बजारमा भुइँकटहर थोकमा प्रतिगोटा न्यूनतम १५० देखि अधिकतम १६० रुपैयाँमा किनबेच भइरहेको छ । यस्तै औसत भने १ सय ५५ रुपैयाँ कायम छ ।

थप पुरा समाचारको लागि
TOP