आफू भित्रको डर पत्ता लागनुहोस्, जसले तपाईंलाई अगाडि बढ्न रोकिरहेको छ

आफू भित्रको डर पत्ता लागनुहोस्, जसले तपाईंलाई अगाडि बढ्न रोकिरहेको छ

हरेक व्यक्तिको जीवन उसैको हातमा हुन्छ । आफूले चाहेको कुरा प्राप्त गर्न सकिन्छ, तर त्यसका लागि व्यक्तिले आफूलाई परिवर्तन गर्नुपर्छ । हामीलाई अगाडि बढ्नबाट रोक्ने सबैभन्दा ठूलो बाधक भनेको डर हो । यो डर कहिलेकाहीँ स्पष्ट हुन्छ, जस्तै असफलताको डर, आलोचनाको डर वा अस्वीकृतिको डर । तर, कति पटक यो डर लुकेर हाम्रो मनको गहिराइमा […]

थप पुरा समाचारको लागि
TOP