स्रोत नखुलेको रकमसहित भक्तपुरमा २ जना पक्राउ

स्रोत नखुलेको रकमसहित भक्तपुरमा २ जना पक्राउ

२७ साउन, काठमाडौं  । स्रोत नखुलेको रकमसहित भक्तपुरबाट २ जना पक्राउ परेका छन् । चाँगुनारायण नगरपालिका–२ दुवाकोटबाट स्रोत नखुलेको नगद ५ लाख सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा काभ्रे बनेपा बस्ने सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–१ घर भएका २१ वर्षीय कोराजन धमला र भारत घर भएका २० वर्षीय ऋषिकेश गोडेसे रहेका छन् । […]

थप पुरा समाचारको लागि
TOP