केपी ओलीकै लागि विधान संशोधन गरिएको होः विष्णु रिजाल

केपी ओलीकै लागि विधान संशोधन गरिएको होः विष्णु रिजाल

२७ साउन, वीरगञ्ज । नेकपा एमालेका नेता विष्णु रिजालले केपी शर्मा ओलीलाई फेरि अध्यक्ष बनाउन पार्टी विधान संशोधन गरिएको बताएका छन् । मनव अधिकार एलायन्सका इन्चार्ज रिजालले ओलीकै लागि ७० वर्षे उमेर हदको व्यवस्था हटाइएको लुकाउन आवश्यक नरहेको बताएका हुन् । ‘मोही माग्ने, ढुंग्रो लुकाउने गर्न आवश्यक छैन । हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई […]

थप पुरा समाचारको लागि
TOP