‘मेक्सिकन सिन्ड्रोम’ ग्रस्त नेपाली कांग्रेस

‘मेक्सिकन सिन्ड्रोम’ ग्रस्त नेपाली कांग्रेस

नेपाली राजनीतिको मियो मानिने नेपाली कांग्रेस यतिबेला इतिहासकै सबैभन्दा कुरुप र चुनौतीपूर्ण मोडमा उभिएको छ । फागुन २१ को निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भइरहँदा कांग्रेस केवल चुनावी अंकगणितमा मात्र पराजित भएको छैन, बरु यसको ‘वैचारिक सम्प्रभुता’ र ‘नैतिक धरातल’ मा समेत गहिरो पहिरो गएको छ । यो चुनाव केवल एउटा हार होइन, बरु कांग्रेसभित्र दशकौँदेखि […]

थप पुरा समाचारको लागि
TOP