खाडी राष्ट्रहरूलाई ड्रोन खसाल्ने अनुभव बाँड्ने जेलेन्स्कीको घोषणा

खाडी राष्ट्रहरूलाई ड्रोन खसाल्ने अनुभव बाँड्ने जेलेन्स्कीको घोषणा

विगत चार वर्षदेखि रुसी ड्रोनहरूको सामना गरिरहेको युक्रेनले यस संकटको घडीमा खाडी मुलुकहरूलाई प्राविधिक सहयोग गर्ने इच्छा व्यक्त गरेको छ । यद्यपि, यो सहयोग पारस्परिक हुनुपर्ने सर्त जेलेन्स्कीले राखेका छन् ।

थप पुरा समाचारको लागि
TOP