आईपीएल २०२६ : उद्‍घाटन खेल आरसिबी र सीएसकेबीच हुने सम्भावना

आईपीएल २०२६ : उद्‍घाटन खेल आरसिबी र सीएसकेबीच हुने सम्भावना

२७ फागुन, काठमाडौं । आउँदो मार्च २८ देखि सुरु हुने १९औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को उद्घाटन खेलमा गत सिजनका दुई फाइनालिस्ट नखेल्ने भएका छन् । च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) र उपविजेता पञ्जाब किङ्स (पीबीकेएस) बीच उद्‍घाटन खेल हुने सम्भावना नरहेको समाचार संस्था क्रिकबजले जनाएको छ । आरसिबी र पीबीकेएसले सिजनका पहिलो […]

थप पुरा समाचारको लागि
TOP