अंगुरको भाउ बढ्यो
२७ फागुन, काठमाडौं । बजारमा अंगुरको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको मूल्यसूचीले अंगुरको भाउ बढेको देखाएको हो । बजारमा कालो र हरियो गरी दुई प्रकारका अंगुर किन्न पाइन्छ । बुधबार दुवै प्रकारका अंगुरको भाउ बढेको छ । समितिको तथ्यांक अनुसार हरियो अंगुरको भाउ मंगलबारको तुलनामा बुधबार प्रतिकिलो […]
थप पुरा समाचारको लागि