टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ खुल्यो
२७ फागुन, काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर कम्पनीले पहिलो चरणको प्राथमिक सेयर (आईपीओ) खुलाएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई बुधबारदेखि आईपीओ निष्कासन गरेको हो । कम्पनीले जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत अर्थात् ४२ लाख ३० हजार ६६८ कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । […]
थप पुरा समाचारको लागि