यी हुन् डलर अर्बपति सेलिब्रेटी : सन् २०२६ मा जसले सूचीमा स्थान बनाए

यी हुन् डलर अर्बपति सेलिब्रेटी : सन् २०२६ मा जसले सूचीमा स्थान बनाए

काठमाडौं । विश्वप्रसिद्ध पत्रिका फोर्ब्सले सार्वजनिक गरेको सन् २०२६ को विश्व अर्बपति सूचीमा खेलकुद र मनोरञ्जन क्षेत्रका २२ जना सेलिब्रेटी परेका छन् । यी सेलिब्रेटीले आफ्नो लोकप्रियतालाई व्यावसायिक सफलतामा रूपान्तरण गर्दै अर्बौं डलरको सम्पत्ति कमाएका छन् । यस वर्ष सूचीमा समावेश २२ सेलिब्रेटीको संयुक्त सम्पत्ति ४८.१ अर्ब अमेरिकी डलर पुगेको छ । सन् २०२५ मा […]

थप पुरा समाचारको लागि
TOP