सन् २०२२ को इस्तानबुल सम्झौता अब सान्दर्भिक रहेन : रुस
२७ फागुन, काठमाडौं । रुसी राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले सन् २०२२ मा इस्तानबुलमा भएको प्रारम्भिक शान्ति सम्झौताका सर्तहरू अबको बदलिएको परिस्थितिमा लागु हुन नसक्ने बताएका छन् । तास समाचार एजेन्सीसँग कुरा गर्दै पेस्कोभले भने, ‘अहिलेको वास्तविकता पूर्ण रूपमा परिवर्तन भइसकेको छ।’ यसअघि २०२२ को सुरुवाती चरणमा भएका वार्ताहरूमा युक्रेनले तटस्थ र असंलग्न रहने प्रतिबद्धता जनाएको […]
थप पुरा समाचारको लागि