प्रियंकाले ल्याइन् छोटो फिल्म ‘टाख’ : तुइन तर्नुपर्ने बाध्यताको मर्मस्पर्शी कथा
काठमाडौं । कलाकार जोडी प्रियंका कार्की र आयुष्मान जोशीले केही वर्षअघि नै छोरीको नाममा फिल्म निर्माण कम्पनी आयाङ्का फिल्म्स ब्यानरको स्थापना गरेका थिए । यो ब्यानरबाट उनीहरू धमाधम फिल्म र टिभी कार्यक्रम निर्माण गर्ने काममा जुटेका छन् । यही ब्यानरबाट वेब-सिरिज र छोटा फिल्महरू ‘जस्ट अनदर लभस्टोरी’, ‘वसन्त’ लगायतका प्रोजेक्ट बनिसकेका छन् । यही मेसोमा […]
थप पुरा समाचारको लागि