इरानद्वारा युद्ध सुरुवातपछिको सबैभन्दा भीषण आक्रमण
काठमाडौं । इरानले फेरि मध्यपूर्वमा रहेका इजरायल र अमेरिकी ठेगानालाई निशाना बनाएर आक्रमण सुरु गरेको छ । समाचार एजेन्सी एएफपीका अनुसार इरानको सरकारी मिडियाले पछिल्लो आक्रमणलाई युद्धको सुरुवातपछिको सबैभन्दा भीषण र सबैभन्दा ठूलो आक्रमण भनेको छ । इजरायलले इरानका तर्फबाट प्रहार गरिएको मिसाइलहरूको पहिचान गरेको बताएको छ । यद्यपि, पछि इजरायलले अब नागरिकका लागि सेल्टरबाट […]
थप पुरा समाचारको लागि