‘कुमारी’ र ‘जीवन काँडा कि फूल’ ११ र १२ चैतमा देखाइने
काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चलचित्र विकास बोर्डको महिला सशक्तीकरण समितिले आयोजना गर्ने भनिएको विशेष कार्यक्रमको मिति परिवर्तन गरिएको छ । यसअघि फागुन २८, २९ र ३० गते आयोजना गर्ने तय गरिएको उक्त कार्यक्रम विविध कारणले चैत्र ११, १२ र १३ गते का लागि सारिएको चलचित्र विकास बोर्डले जनाएको छ । कार्यक्रमअन्तर्गत पहिले प्रदर्शनका […]
थप पुरा समाचारको लागि