पछिल्लो समय युवा पुस्तामा लोकप्रिय कार्डिगन
पछिल्लो समय नेपाली युवा पुस्तामा कार्डिगन फेसनको नयाँ लहर चलेको छ । आराम, न्यानोपन र स्टाइलको सन्तुलन मिलाउने यो पोसाक जाडो मौसममा मात्र होइन, अफिसदेखि कलेज र क्याजुअल आउटिङसम्म लोकप्रिय बन्दै गएको छ । ग्लोबल ट्रेन्डसँगै स्थानीय बजारमा बढ्दो उपलब्धताले कार्डिगन युवाहरूको रोजाइमा परेको छ । फ्लोरल, क्रोशिया, ओभरसाइज्डदेखि क्लासिक बटनअप डिजाइनसम्मका विकल्पहरूले युवाहरूलाई आफ्नै […]
थप पुरा समाचारको लागि