राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब निजामती अस्पताल सरह सेवा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब निजामती अस्पताल सरह सेवा

२७ फागुन, दाङ । काठमाडौंको नयाँ बानेश्वरमा रहेको निजामती कर्मचारी अस्पतालबाट पाइने उपचार सेवा अब दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पनि लिन सकिने भएको छ । यसका लागि बुधबार दुवै संस्थाबीच सेवा विस्तारसम्बन्धी सम्झौता भएको हो। सम्झौता पत्रमा निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहन चन्द्र रेग्मी र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति […]

थप पुरा समाचारको लागि
TOP