एलजी नेपालको निःशुल्क एसी सेवा शिविर हुने

एलजी नेपालको निःशुल्क एसी सेवा शिविर हुने

२७ फागुन, काठमाडौं । एलजी इलेक्ट्रनिक्सले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा आगामी गर्मी मौसमलाई ध्यानमा राख्दै निःशुल्क एसी सेवा शिविर सञ्चालन गर्ने घोषणा गरेको छ । यस पहलमार्फत एलजीका ग्राहकले आफ्ना एयर कन्डिसनरहरू प्रशिक्षित प्राविधिकद्वारा कुनै पनि सेवा शुल्कविना निरीक्षण तथा मर्मत गराउन सक्नेछन् । ‘यसले राम्रो कूलिङ कार्यक्षमता, सुधारिएको ऊर्जा दक्षता तथा उत्पादनको […]

थप पुरा समाचारको लागि
TOP