सङ्खुवासभामा रास्वपा : प्रत्यक्षमा पराजित, समानुपातिकमा पहिलो
२७ फागुन, सङ्खुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना बुधबार सकिएको छ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ सङ्खुवासभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो दल बनेको छ । प्रत्यक्षतर्फ नजिते पनिसमानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा धेरै मत प्राप्त गरेको छ । बुधबार बिहान घोषित समानुपातकितर्फको अन्तिम मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा बढी […]
थप पुरा समाचारको लागि