मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त
काठमाडौँ । बीएलसी ग्लोबल होल्डिङ्गस् प्रालिकी सह–अध्यक्ष मेघा चौधरी नेपालका लागि मोरोक्को अधिराज्यको अवैतनिक महावाणिज्यदूतमा नियुक्त भएकी छिन् । मोरोक्को अधिराज्यका परराष्ट्र मामिला, अफ्रिकन सहयोग तथा मोरोक्कन प्रवासी मन्त्री नासेर बौरिटाले परराष्ट्र मन्त्रालयमार्फत चौधरीलाई उक्त पदमा नियुक्तिका लागि स्वीकृति पत्र पठाएका हुन् । चौधरीले बुधबार नेपाल सरकारका परराष्ट्र सचिव अमृत बहादुर राईमार्फत नियुक्ति पत्र ग्रहण […]
थप पुरा समाचारको लागि