महालक्ष्मी विकास बैंकले फेवाताल किनारमा गर्‍यो पदयात्रा कार्यक्रम

महालक्ष्मी विकास बैंकले फेवाताल किनारमा गर्‍यो पदयात्रा कार्यक्रम

२७ फागुन, पोखरा । महालक्ष्मी विकास बैंकले वातावरण, संस्कृति र सम्पदा संरक्षण तथा दिगो बैकिङ प्रवर्द्धनप्रति आफ्नो प्रतिबद्धता जनाउँदै पोखराको फेवाताल किनारामा पदयात्रा सञ्चालन गरेको छ । दिगो वित्तीय अभ्यास अपनाउनुपर्ने सन्देश आम जनमानसमा प्रवाह गर्न ऐतिहासिक तथा पर्यावरणीय दृष्टिले महत्त्वपूर्ण रहेको फेवाताल किनारमा सामुहिक रुपमा पदयात्रा कार्यक्रम गरिएको बैंकले जनाएको छ। ग्राहकलाई सुरक्षित तथा […]

थप पुरा समाचारको लागि
TOP