कैलाली कारागार घटनाबारे संसदीय समितिको चासो, गृहमन्त्रीलाई बोलाइयो छलफलमा

कैलाली कारागार घटनाबारे संसदीय समितिको चासो, गृहमन्त्रीलाई बोलाइयो छलफलमा

२७ साउन, काठमाडौं । कैलाली कारागारमा शुक्रबार राति भएको झडपमा एक जनाको मृत्यु घटनाबारे संसदीय समितिमा छलफल हुने भएको  छ । कारागारमा कैदीबन्दीको  दुई समूहबीच भएको झडपमा कैदबन्दी भरत चाैधरीको मृत्यु भएको थियो भने अन्य ४८ जना घाइते भएका थिए । यस्तो घटना भएको ४० घण्टासम्म कैदीबन्दीले नै कारागार नियन्त्रणमा लिएका थिए । यो घटनाका […]

थप पुरा समाचारको लागि
TOP