टोरन्टोमा हिमालयन मेला उत्साहपूर्णरुपमा सम्पन्न

टोरन्टो (क्यानडा) । यहाँ आयोजित १७औं हिमालयन मेला भव्य र उत्साहपूर्ण माहोलमा सम्पन्न भएको छ । कार्यक्रममा नेपाली राजदूत भरतराज पौड्याल प्रमुख अतिथिको रूपमा उपस्थित थिए । प्रिमियर डग फोर्ड, टोरन्टोकी मेयर ओलिभिया चौ र सांसद सोनिया सिधुले बधाई सन्देशमार्फत नेपाली समुदायप्रति शुभकामना व्यक्त गरे । सो अवसरमा नेपालिज क्यानाडियन कम्युनिटी सर्भिसेसले २५औं वार्षिकोत्सव पनि […]
थप पुरा समाचारको लागि