राष्ट्रिय लिग फुटबलमा जावलाखेल र सातदोबाटोको बराबरी

राष्ट्रिय लिग फुटबलमा जावलाखेल र सातदोबाटोको बराबरी

२७ फागुन, काठमाडौं । राष्ट्रिय लिग फुटबलमा जावलाखेल युथ क्लब र सातदोबाटो युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा दुवै टोलीले १-१ गोल गर्दै अंक बाँडेका हुन् । राष्ट्रिय लिग खेल्न अस्ट्रेलियाबाट नेपाल आएका जगजित श्रेष्ठले इन्जुरी समयमा गोल गर्दै सातदोबाटोलाई हारबाट जोगाएका थिए । खेलको २२औं मिनेटमा […]

थप पुरा समाचारको लागि
TOP