भालभर्डेको ह्याट्रिकमा सिटीमाथि रियलको जित
२८ फागुन, काठमाडौं । फेडेरिको भालभर्डेको ह्याट्रिक मद्दतमा रियल मड्रिडले युरोपियन च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा म्यान्चेस्टर सिटीमाथि जित हासिल गरेको छ । भालभर्डेले पहिलो हाफमै ह्याट्रिक पूरा गरेपछि घरेलु मैदान सान्टियागो बर्नाबेउमा रियलले सिटीलाई ३-० ले पराजित गरेको हो । रियललाई जिताउन भालभर्डेले २०औं, २७औं र ४२औं मिनेटमा गोल गरेका थिए । दोस्रो […]
थप पुरा समाचारको लागि