जीर्ण बनेको राप्ती लोकमार्गमा धमाधम स्तरोन्नति हुँदै
२८ फागुन, सल्यान । सल्यानसहित पश्चिम रोल्पा, पूर्वी र पश्चिम रुकुमलाई जोड्ने महत्वपूर्ण सडक राप्ती लोकमार्ग जीर्ण बनेको छ । दशकअघि ओटासिल प्रविधिबाट कालोपत्र गरिएको यो सडक निर्माण भएको केही समयमै बिग्रिन थालेपछि दाङको तुलसीपुरदेखि रुकुमपश्चिमको खौलासम्म जोखिम छ । सडक जीर्ण हुँदा जोखिम बढेपछि दाङ-सल्यान खण्डका विभिन्न स्थानमा स्तरोन्नति तथा कालोपत्रको काम सुरु भएको […]
थप पुरा समाचारको लागि