हट्यो जाडो, बाक्लो लुगा नबिग्रिने गरी कसरी थन्क्याउने ?

हट्यो जाडो, बाक्लो लुगा नबिग्रिने गरी कसरी थन्क्याउने ?

अहिले जाडो लगभग हटेको छ । बिहान र बेलुका हल्का चिसो महसुस भए पनि दिउँसो गर्मी हुनथालिसकेको छ । त्यसैले, धेरैले आफ्ना बाक्लो ज्याकेट, स्वीटर, हुडी, कोट र अन्य जाडोको कपडाहरूलाई अर्को वर्षसम्मका लागि सुरक्षित ठाउँमा राख्ने तयारी गरिरहेका हुन्छन् । यस्तोमा कतिपयलाई दुविधा हुनसक्छ, बाक्लो लुगा कसरी सुरक्षित रूपमा थन्काउने ? कसरी थन्क्याउने ? […]

थप पुरा समाचारको लागि
TOP